"एउटा सानो भाव"

Posted on Monday, November 24, 2008 by Sandip


"आंसु कहिल्यै नाझार्नु प्रिय, आंसु को मोल नचिनेसम्म,खुसी कहिल्ये नहुनु प्रिया,खुसीको अनुभव नभएसम्म,यो मेरो प्रण छ तिमीमा ,सम्झ या नसम्झ तिमी मेरो आफ्नो भनेर ....,जिन्दगीका हरेक पल ली नसम्झनु प्रिय येसको मोड़ न आएसम्म ,सिकने प्रयास गर प्रिय ,मायाको भाव नजनेसम्म,तिमी मा मेरो यो प्रण छ तिमीमा,तिमीले आफ्नो भन या नभन यो मेरो साथ हो भनेर,भोलीको आश नगर्नु प्रिय आश्वासन नापाएसम्म दुखको क्षण नभुल्नु प्रिय,सुखमा नपरेसम्म .......यो मेरो प्रण छ मेरो तिमीमा......

0 Responses to ""एउटा सानो भाव"":