"तिम्रो मन " झरी परेसरी तिम्रो मन किना बदलिन्छ ,पानी परे सरी तिम्रो आखा किन रसाउछ, किन तिमीले तेती कोमल छ तिम्रो मन आफु कमजोरी बनाउछौ झन,छोडिदेउ बेथामा डुब्नलाइ तोडिदेउ झुटा ति सपना देखनलाइ म सायद केही गर्न सक्छुकि तिम्रोलागी ..........हात हरु बढ़ाई त हेर बिस्वासको दुनियामा समय फेरीए सरी कहिल्येई नफ़र्कने गरि तिमी किन आंसू खासाउछ्यौ मनलाई किन रुवाउछौ नसाम्झिदेऊ ति अतितलाई रम्नदेउ ति सौगात लाई ,म चाहन्छु तिमी हंसेको देखना सक्छुकि तिम्रो पीर बेथा छेकना...........यो मेरो आफ़्नो भावना तिमी प्रति सदैब .......तेसैमा म केही फेरी फरकि भन्ना चाहन्छु .....................
जय भोले !
5 weeks ago
1 comments:
hey sandip reaaly gr8 yar may be we can do this for averyone no?
Post a Comment