

हाम्रा मान्छेको ठाउँमा राम्रा मान्छे कहिल्य आउछन? देश धेरै पटक दुर्घटनामा फसिसकेको छअहिले पनी मनिसहरूले अब पनी शान्ति होला भनेर पुरै आश गरी सकेको अबस्था छैन बिश्वास पनी कसरी गर्नु देशमा अहिल्य पनी छ मानिसहरु दिनहुँ बिभिन्न हतियारधारि समूह हरुबाट अपहरण हुदै मारिने क्रमजारी रहेको सरकार लाई रहेका राजनितिक दलहरु माओबादी र एमाले का भातृसङगठन वाइसिएल र युथफ़ोर्स दुबै कानून हातैमा लिएर हिंसा मच्याउन तल्लीन छन माओबादी ,एमाले ,जनाधिकार फोरुमको सरकार संबिधान निर्माण गर्ने आफ्नो आभिभारा लाई बेवास्ता गर्दै सत्ता र भत्तामा लीन हुदै गैरहेको हात र अहिले पनी कुरा माओ र एमालेको हुनकी प्रतिपछमा बसेको नेपाली कंग्रेसका नै किन नहुन सबैका कुरा मिठै छन शोसित पीड़ित जनता का पक्षमा लैइने नया नेपाल निर्माण गरी छाड्ने अठोट स्वयम यी देशका प्रधानमंत्री पुष्प कुनै पनी सर्बजनिक मन्चमा बाकी राखिराहेका छैनन तर कुरा कुरैका लागि मात्रै हुने गरेको छ परिवर्तन पश्चात जनता ले झन ठुलो समस्या र बिपत्ति हरु भोगेका छन चाहे २००६ सालको परिवर्तन होस या २०४६ सालको परिवर्तन होस या २०६३ सालको परिवर्तन होस जहिले पनी जनता ठगिएकाछन जनताको टाउकामा कार्यकर्ता र कर्यकर्ताका टाउकामा टेकेर दलका नेताहरु मोटाउने काम भएको छ अलीकती अहिले जनताको माओ प्रति थोरै बिस्वास थियो उनीहरूले केही गरी हाल्छन की भन्ने किनकी माओ अहिलेसम्म सरकार सञ्चालन गरेको थिएन उसले भिन्न बाटोबाट आफुलाई स्थापित गरेको थियो तर अहिले माओ राम्रै चीनियों जून जोगी आएपनि कानै चिरेका भने झै यो देशको दुर्भाग्य सधै भरी टाठाबाठा र फटाहाहरु को संगत नगरी कसैले पनी राज गर्न सकने देखिएनयेसरी एकपटक घोत्लिएरा हेर्ने हो भने हिजो आज सबै एक नास होला भन्दा फरक पर्दैन