"फरक छन"

Posted on Monday, December 22, 2008 by Sandip



"kohi chan "


मलाई यस्तो लाग्थ्यो म आफ़ैमा कस्तो मानव हूँ /जब मैले यो धर्तिमा जन्म लिए कस्तो रुपमा म आफ़ैमा केहि हूँ जस्तो लाग्थ्यो तर पछी केहि अन्तराल मा आफ़्नै जीबन बुझ्दै गए केहि अभूतपुर्ब क्षण अबलोकन गर्न सकिन/ म जब संसारमा नजर लगाउदै थिए तेस्मा मेरो कुनै दोष थिएन /म बोल्न खोज्दै थिए मेरो tarafabataa मेरो आफ़नो लागि श्रबन् गरिदिने भएन कोही त्येस्मा कसको आपत्ति ?सबै मानिस सबै कुराले पुर्ण भएर आउदैन किन ?यो प्रश्स्न कसलाई त?भगवान लाई होईन अनि ति अनजानी अज्ञानी मनाबहरू लाई /संसारको कुरा की देशको कुरा संसार त अबा देखेर सकिदैना देशको कुरामा देशहरू र त्याहाका मानिश हरु लाई सित्तैमा बनाएको भएर होकी खेलौनाको भन्दा पनी बेवास्ता छ /

0 Responses to ""फरक छन"":