मनिसहरुको बिभिन्न रूप

Posted on Monday, April 20, 2009 by Sandip







हाम्रा मान्छेको ठाउँमा राम्रा मान्छे कहिल्य आउछन? देश धेरै पटक दुर्घटनामा फसिसकेको अहिले पनी मनिसहरूले अब पनी शान्ति होला भनेर पुरै आश गरी सकेको अबस्था छैन बिश्वास पनी कसरी गर्नु देशमा अहिल्य पनी छ मानिसहरु दिनहुँ बिभिन्न हतियारधारि समूह हरुबाट अपहरण हुदै मारिने क्रमजारी रहेको सरकार लाई रहेका राजनितिक दलहरु माओबादी एमाले का भातृसङगठन वाइसिएल युथफ़ोर्स दुबै कानून हातैमा लिएर हिंसा मच्याउन तल्लीन छन माओबादी ,एमाले ,जनाधिकार फोरुमको सरकार संबिधान निर्माण गर्ने आफ्नो आभिभारा लाई बेवास्ता गर्दै सत्ता र भत्तामा लीन हुदै गैरहेको हात र अहिले पनी कुरा माओ र एमालेको हुनकी प्रतिपछमा बसेको नेपाली कंग्रेसका नै किन नहुन सबैका कुरा मिठै छन शोसित पीड़ित जनता का पक्षमा लैइने नया नेपाल निर्माण गरी छाड्ने अठोट स्वयम यी देशका प्रधानमंत्री पुष्प कुनै पनी सर्बजनिक मन्चमा बाकी राखिराहेका छैनन तर कुरा कुरैका लागि मात्रै हुने गरेको छ परिवर्तन पश्चात जनता ले झन ठुलो समस्या र बिपत्ति हरु भोगेका छन चाहे २००६ सालको परिवर्तन होस या २०४६ सालको परिवर्तन होस या २०६३ सालको परिवर्तन होस जहिले पनी जनता ठगिएकाछन जनताको टाउकामा कार्यकर्ता र कर्यकर्ताका टाउकामा टेकेर दलका नेताहरु मोटाउने काम भएको छ अलीकती अहिले जनताको माओ प्रति थोरै बिस्वास थियो उनीहरूले केही गरी हाल्छन की भन्ने किनकी माओ अहिलेसम्म सरकार सञ्चालन गरेको थिएन उसले भिन्न बाटोबाट आफुलाई स्थापित गरेको थियो तर अहिले माओ राम्रै चीनियों जून जोगी आएपनि कानै चिरेका भने झै यो देशको दुर्भाग्य सधै भरी टाठाबाठा फटाहाहरु को संगत नगरी कसैले पनी राज गर्न सकने देखिएनयेसरी एकपटक घोत्लिएरा हेर्ने हो भने हिजो आज सबै एक नास होला भन्दा फरक पर्दैन

MY DISTRICT

Posted on by Sandip













  • - I LOVE TO MY COUNTRY 'N' MOSTLY MY DISTRICT VILLAGES- TODAY MY I AM GOINNG TO WRITE IN MY HEARTED PAPER SOMETHING ABOUT MY LOVELY HOME TOWN AND MY DISTRICT CHEERS N LOVE TO SO MUCH......MY OLD OF THE LOVELY DISTRICT L A M J U N G THIS DISTRICT ONE OF THE PEACE N CUTE LOVELY PLACE IN NEPAL.MANY MORE WRITTEN IN ANCIANT STORY OF THE BOOK.THAT FALLS UNDER THE WESTERN DEVELOPMENT REGION LIES IN THE G A N D A K I ZONE OF THE NEPAL .BESISAHAR IS HEADQUARTER OF THE LAMJUNG .THE DISTRICT WHICH IS THE HOME OF APPROXIMATELY TWO LAKHS {2,00,000}PEOPLE HAS A LITERACY RATE OF 56% THERE ARE 61 VILLAGES DEVELOPMENT COMMITEE {V D CS}IN THIS DISTRICT IN THERE FIVE COLLEGES OF THE TOP AND FIFTEEN HIGHER SCHOOL TOP N SOME OF THE PRIVATE SCHOOLS 268 SCHOOLS ESTABLISHED.TO ADVANCED THE EDUCATION SECTOR. BECAUSE OF THE VERY SMALL NUMBER OF THE TELEPHONE SOME OF THE POST OFFICES FACILITIES .THERE THE MOST OF THE RELIABLE MEANS OF COMMUNICATION AND ARE PRESENT IN ALL VDC THERE IN ONE OF THE TOP OF THE HOSPITAL AND LEAST OF THE HEALTH CENTRE IN ALL OF THE VDC . OCCUPYING ON AREA OF 1692KMS THE DISTRICT IS NEIGHBOURED BY THE DISTRICTS OF THE G O R K H A ,K A S K I,T A N A H U.IT IS ABUDERNCE OF NATURAL RESOURCES GOES UNTAPPED DUE TO A LACK IN PROPER ROAD IN INFRASTRUCTURE BOTH WATER AND FORREST RESOURCES HAVE NOTBEEN PROPERLY N WISELY UTILIZED .MOSTLY THE VILLAGES LACK OF THE ELECTRICITY AND MAY CONTINUE TO LACK OF THE COMMING YEARS... THERE IN TOP OF THE CITY AREA B E S I S A H A R, S U N D A R B A Z A R,B H O T E W O D A R, ENTRY OF THE CITY P A U D I . 1.ARCHAL BOT 2.JITA 3.BAHUNDADA 4.GAUSAHAR5.NALMA6.TARKU7.SUNDARBAZAR8.FALENI9.SAMIBHANJYANG10.ISANESWOR11.UDIPUR12.MOHORIYA13.SHREE BHANJYANG14.UTTAR KANYA15.BAJHAKHET 16.SIMPANI17.BALUNG PANI18.SINDURE19.GHAN POKHARA20.BANGRE21.GHERMU22.KARAPU23.HOTEWODAR24.NETA25.BHANSAR26.KHUDI27.GILUNG28.PACHOK29.SURYAPAL30.HILETAR31.BESISAHAR31.KUNCHA32.PAREWA DADA33.TAGHRING34.DURA DADA35.BHALYA KHARKA36PALA GAUN37.BHARTE38.PURANKOT39.TARKU GHAT40.BHARTE TAR41.BHANSAR42.RAMGHA43.BHUJUNG44.BICHAUR45.PYARJUNG46.CHANDISTHAN47CHANDESWOR48.BHULBHULE49.CHAKRA TIRTHA48.CHITI49DHAMILIKUWA50.DHUSENI51.DUDHPOKHARI52.MORE THAN.... AS KNOWN ME SANDIP



Dirt of politics

Posted on Monday, April 13, 2009 by Sandip




"NEPALI POLITICS DIRT" Today i wanna to write something about my peacely country and there in politics...to all the corrupt nepalese politician to all you basher and to all these media who is alwayays supported .these corrupt politician have you ever stop to notice why we didn't developed for the post 20 years let me give u some solid reasons why didn't developed for 2 decades so u can fuu..right of trying to support these corrupt leaders ...r u ready to.......REASON-1 ....30%of the foreign donation always goes inside the pocket of these crook ministers and their contracters. REASON-2....most of the precious water resources have already been sold to india in a treaty manner. REASON-3...most of the croop ministers in nepal does not know how to speak english with properly in front of western media like as a bbc,cnn so they always refrain from giving interview and the world doesnot know the ground reality and opinion. REASON-4....80%minister's son and daughters are studying in various europian university and if u search they can hardly afford nepalese people. REASON-5.....many of them who hardly stays in a but like home before has a huge 6 story building in capital dirty politics played a roles in nepalese society since the time of g i r i j a and m a d h a v the chair lovers are there any decent and honest politician left in nepal?the answer to this question is"may be yes..... let's try maoist this time at all least nepalese will love the pleasure like baburam and puspa kamal. hey congress and uml supportian media .remember babu and puspa spent 14 years of their precious life in jungle for nepal and nepalese people without any personal intrested and they are the most educated leaders. we ever had this election .... proved everything the will of nepalese people and their popularity so DEAL WITH THAT so stop supporting these corrupt leaders and plz stop writing good things about {abt}them as they have n't done any thing for the people. sandip in my opinion sorry for our native politics .

मेरो बारेमा

Posted on Sunday, April 12, 2009 by Sandip



आज यो सानो अहिलेको आधुनिक पत्रको पानामा केही कुरा पोख्दै छु सर्बप्रथम आफ्नो बाल्यकाल बाट सुरु गर्दैछु मेरो जन्म इन्डियामा भएको हो मेरो परिवारमा म ,मेरो प्यारी बहिनी ,बाबा ,ममि हुनुहुन्छ मेरो बहिनीको जन्म एकै ठाउँमा भएको हो मेरो बाबा इंडियन आर्मी भएको ले हामी त्यहा रहेका थियौ म आफुलाई गर्ब हौसलात्मक ठान्छु किन भने मलाई मेरो परिवार सुहाउदो र मलाई यति धेरै माया गर्ने पाए म कसलाई धन्यवाद दिऊ भगवान वा कसलाई म यसरि जन्म थलो बाट अध्यन सुरु गरि केही समय पछी मेरो ममी ले आफ्नै गाउँ घर पुरानो ठाउँ फर्कने कुरा गर्नुभयो यसलाई समर्थन गरी बाबा ले मान्नु भयो यसरि हामी नेपाल जून त्यसतो सुन्दर र हराभरा ठाउँ फर्कियौ त्येतिबेला म नौ बर्सको थिए मलाई पनी रमाइलो महसूस भयो स्वोर्गको घर फर्कियौ त्यसपछि हामीले केही सानो घर बनायौ आफ्नै आगनमा र त्यसपछि हाम्रो पढ़ाई मेरो र बहिनीको सुरु गर्यो मैले आफ्नो पढ़ाई तिन कक्षा बाट सुरु गरे मेरो बाबा पनी फर्किनु भयो हामीलाई प्रोत्साहन दीइ यसरि मैले पढ़ाई राम्रै संग आगाडी बढाउँदै गए म यसरि गर्दै कुनै बर्ष पनी आबधी भएन २०६० सालमा एसएसएलसि पनी पास गरे म धेरै खुसी भये र म मात्र नभई मेरा सबै इस्टमित्र खुसी भये मेरो परिवार त झनै किनभने आश थियो अब केही आगाडी गयो भनेर त्यसपछि म अब आफ्नो ठाउँबाट केही टाढा को ठाउँ मेरो नजिकको सहरमा पोखरा गए मलाई लाग्थ्यो म पनी खुसी छु मैले सोचेको सहर सुन्दर नगरी सहरमा आध्यन गर्न पाएको थिए त्यहा गएर म एक राम्रो चिनिएको कलेज जनप्रिय मल्टीपल क्याम्पसमा भर्ना भई +२ पढ़ाई बढ्दै पनी अनेकौ भोगाइ हरु पार गर्दै सथिसंगी बनाई आफ्नो पढाईलाई अगाडि बढाउदै गए त्यहा पनी कति राम्रा नाराम्रा साथी हरु बने तर अहिलेसम्म पनी मंनमा बिझिरहेको मित्रहरु त्याहाबाट बने त्यों समय बिर्सन सक्दिन त्येसमा पनी मयालु को बाटो पनी बनेको महसूस भएको थियो म कहिले कही घर तीर पनी जाने गर्थे येसरी बित्दै समय सर्दे गयो .................मैले दुई बर्ष पनी पार गरे अब का कुरा हरु मैले यि सबै कुराहरु छोटो रुपमा कोरेको छु संदीप