Showing posts with label meMoRy. Show all posts
Showing posts with label meMoRy. Show all posts

म र मेरा साथी हरु

Posted on Monday, June 8, 2009 by Sandip




म र मेरा साथिहरु भन्दै म आज याद गर्दै छु मेरो आज मलाई कस्तो कस्तो टाउको दुखेको जस्तो भाको पनि छ त्यसैले म सबैको याद गर्दैछु के गर्ने मेरो आखामा मेरो परिवार र साथी भाई हरु को क्रियाकलाप देख्दैछु याद भन्ने कुरा गर्दिना भन्दा पनि आउने हो पहिला त भर्खर क्याम्पस पढ्दा त अब के गरिएन र अब भनेको त आफ़्नो भबिष्य बनाउने हो रे अब के भन्ने मलाई त लाग्छ की मानिस को जन्म किन हुदो हो भएपनी बसेर घुमेर मात्रा बस्न पाए हुन्थ्यो जस्तो लाग्छ यार भन्ने गरिन्थ्यो पहिला अब जब समय भयो की बाटो लाग्यो रात भए पछी फर्कने बानी बसेको कहा काम गरी खाइन्छ र भन्ने गरिन्थ्यो त्यों क्यान्टिनमा बस्यो भएको बाबा को पैसा उडायो दिन रात भरी डुल्यो खाने चीज पनि खायो नखाने चीज पनि खादै हिड्यो के हुनु पछी चाही लौ यस्तो भयो उस्तो भयो भन्यो खायो हिड्यो पैसा नभए घरमा गएर चाहि करायो अब केटाहरु सबै त्यै हो ल आज कहा जाने हो घुम्न की अब कता जाने नत्र पूल हाउसमा दिनभर बस्यो साइबर गयो के काम की नभए सबै आफ्नो आफ्नो सुर गरी कोई सुत्न्न जाने कोई पूल खेल्दै कोई छम्मा हरु भेटना जाने बोरिंग भएपछि त डेटिंग हनिहाल्ने नि अब खतरा केटा हरु त बिहान चाही कलेज गयो खाना खाएर त उही हो क्यान्टिनमा एसो हेर्यो बाइक लियो लाग्यो तेतै हामीहरु फेरी हिडन लाई गारो मान्ने दुई मिनट को बाटो पनि बाइक चाहिने रे अली पछी त अब सार्ह्य नै बिग्रियौ अब त ड्र्गिस्ट पो भैएछत्यसपछि का दिनहरू मलाई किन कस्तो अनुभव भयो त्यों आफैलाई थाहा हुन्छकिन त्यहा बाट हामी एक अर्का संग मिल्न पनि गार्हो पर्दे गयो मेरो जीवन को त्यों अत्यंत दयनिए भएको रहेछा मलाई आज सम्झदै छु ति दिनहरू थिए जून म हातमा कलम र कापी नभए रुने गर्दथे पछी किन म हातमा ब्राउन सुगर ,हसीस ,नोर्फिन ,सन,भ्याट, एम सी ,डैजोपम जस्ता कुरा हरु लिन थाले यो मेरो जीवनको परिवर्तन थियो ?कसलाई सोध्ने यो प्रश्न भागबानलाई या मेरो बाबा ममिलाई होइना यो प्रश्न म आफैलाई हो यसको जबाफ पनि म आफैबाट दिनुपर्छ भन्दै म कहा कसरी उभिएको छु त म गर्व को अनुभूति गर्छु जहिले पनि मान्छेको जीवनमा एकचोटी आउछ त्यों दिन जून दिन को कुनै भर न कुनै भरोसा हुन्छ त्यस्को मार्ग निर्देशन गर्ने आफु हो यसरि केही समय पश्चात् हामी फेरी राम्रो बाटोमा हिड़ने प्रण गर्यौ जीवन को बाटो त्यहि एकै बाटो हुन्छ दोबाटो मा पुर्याउने पनि सोचु एक पटक अगाडिको त्यों पारीको जुनलाई हेरेर सफल र उन्नतिको पथमा लाग्यौ म आज आकाशको चन्द्रमा लाई हेर्छु बादलले छेक्दा कस्तो गार्हो हुन्छ उसलाई तर पनि उ देखिएरा छाड्छअहिले मेरा साथिको सफलताको कमाना गर्दछु