Showing posts with label "song". Show all posts
Showing posts with label "song". Show all posts

"sujhab "

Posted on Monday, December 1, 2008 by Sandip

"कुन बाटोमा जदैछौ
फर्केर आउ कुरिरहनेछु तिमी आउने गोरेटोको बिझाउने काडा पन्छाई बसेछु .................
जिउन खोज्छु .....समझाना तिम्रो साथ लिएर ....हास्न खोज्छु बेदना मनको लुकाएर.....गहभरि आंशु किन छाउछ तिम्रो सम्झनाले ......सम्झनाले........सम्झनाले.......दिएकै थिए तिमीलाई हात लड्न खोज्दा ......पुछेकै थिए आंशु तिम्रो .......रोइदिदा .....हात दिने छैन कोई मलाई यहाँ .......लडेपनि आज यहाँ पुछिदिने छैन आंशु मेरो ....रोएपनी आजा यहाँ म .......रोएपनी आज यहाँ म ............हा .....हा.......हा..........कुन बाटो माँ ..........जदैछौ............. .................जिन्दगीका पलहरुमा मेरो साथ र साथिहरु एसरी केही र्दुब्यशनले गर्दा टाढा भए त्यसैले म यो ...........लेख्दै थिए .........