"नेपालीले पाएका पहिला र अहिले पाएका अनुभूति हरु "

Posted on Monday, May 25, 2009 by Sandip


"नेपालीले पाएका पहिला र अहिलेको आनुभुतिहरू " साना साना राज्यमा बिभाजित भएको नेपाललाई एकै मालामा गास्ना नेपाल एकीकरण को अवियान मा लागेर सींगो नेपाल देश हो भनेर संसार भर चिनाउन सफल हुनु भएका श्री ५ बडामहाराजधीरज प्रिथिविनारायणसाह उनिको देशले गर्दा आज हामीले संसार भर नेपाली भनेर शिर ठाडो पारेर हिडन पाएका छौ के त्यति बेला पनी नेपाल जनता को हात नभयको हो र आफ्नो देशको नाम उच्च राखन गोला बारूद को अगाडी शिर झुकाएनन हामी ले सोच्नुपर्ने भएको छ हाम्रा बीर पुरूष हरुले लडाई बाट हात झिकिदिएको भये आज हामीले तिमी को हौ? भन्दा म नेपाली हु भनेर भन्न पाउने थिएनौ हिजोको शासकहरूले नेपाली जनतालाई दुख नदिएको भन्नेमा कसैको दुई मत्त छैन १०४ बर्ष राणाशासन नेपालमा निरंकुश शासन लादेरा नेपाली जनतालाई नोकरको दर्जामा राखेका थिए राणाहरुको अत्याचार दमनको सिमाहद भन्दा हद खोजिराखेको नेपाली जनता असहाए भएर न्याएको खोजीमा भौतरी रहेका थिए २००७ सालको परिवर्तन ले केही हद सम्मा नेपाली जनताले अआफ्नो अधिकारको हक़ प्रत्याभूति गर्न पाएर पनी नेपाली जनतालाई थिचो मिचोबाट मुक्ति बनाउन सकेनन केही बर्ष येता साह बंशी हरुले आफ्नो शासन चलाउन सफल भये र तानाशाही साशन लाई सुरु गरे त्येसको केही समाया पश्चात सुरु भयो पन्चायति ब्यबस्था यो ब्यबस्था ले पनी नेपलिहरुलाई मौलिक हक अधिकार दिलाउन सकेननाता बाद ,कृपाबाद,जद्सत्रुबाद को जड़ गाडिन पुग्यो ३० बर्षे तानाशाही साशन ले पन्चायति साशनको बिरुद्दा कम्मर कसेर लग्न थाले संपूर्ण देशमा भएका पार्टीहरूले हातमा हात काधमा काध मिलाएर एकसाथ एकजुट भएर ठुलो रक्तपात को क्रांति सुरु भयो नेपालमा कयौ नारीको सिउदो पूछियो ,बालबच्चा हरु टुहुरा भए कैयुको बेघर भयो येसरी येस्ता जीबन बिताउन बाध्य भए ३० बर्षे तानाशाही ब्याबस्थालाई अन्त्य गर्दै देशमा बहुदलीय ब्यबस्था को बीजारोपण गर्न सफल भयो नेपाली जनताको अदम्य साहस र ठुलो त्याग गर्दा देश भरी अर्को नया परिवर्तन हुना थाल्यो २०४६ सालमा नेपालमा बहुदलीय प्रजातंत्र को बीजारोपण गरी २००७ साल कार्तिक २३ गते नेपालमा निरंकुश साशन र तानाशाही हरुले बनाएको सबिधानलाई बदर गरेर देशमा नया सबिधान को खाका लेखियो देशमा नेपाली जनताको मन मस्तिस्क जितेरा नेपाली कांग्रेस को अधक्षतामा गठन भयो सरकार येसमा पनी खुट्टा तान्ने प्रबित्ति बदन थाल्यो यथार्थमा भन्नुपर्दा पहिलाको साशन र आहिलेको साशनमा के नै अन्तर भयो र २०४६ बाट को यी गताबर्ष हरु कुनै बर्ष स्वच्छ र शान्तिको स्वाश फ़ेर्न पएनन "भाई फूटे गबर लुटे "भने जस्तै एक आपसमा फूटना गई एक सींगो कम्युनिस्ट पार्टी चिर चिरमा परिणत भयो देशमा अन्योलको वाताबरण स्थापना भयो "बोकालाई कुपिन्डो " भने जस्तै फेरी उही पंच्याती नकाबधारी को दिन खुल्यो पंच्यात्ति ब्यबस्था हटाए पनी जनता ले साशक र राजा हटेनन एक आपसमा छुटने र फूटने रोग लागेर निरंकुशतानसाही जड़ सत्रुबाद लागेर देशलाई अराजकता तीर धकेल्न थाले नेपाली जनता माथी गरेका ति रसीला रसवरिले भारियेका मीठा आश्वासन हरु लाई प्रवाह नगरी कुर्शी मोहको लडाई बनाई मार्शल आर्ट को प्रतियोगिता मा भाग लिने गर्थे "स्यललाई काल आयो भने गाऊ पस्छ"भने जस्तै देशको बागडोर को उही भेष बदालेका साशक हरु को काधमा अडेश लागाउन पुगे २०६३ सालको ता कुरै नगरु ति गोला बारूद कहा कहा के के भए १९ दिने आन्दोलन सबैलाई अबगत नै छ होला अहिलेको परिवर्तित देश कस्तो भाको छ देशमा लोकतंत्र को जग बस्यो भन्ने आश मात्रा जगना नापाउदै फेरी दोहोरिएको छ कत्त्पुतली सरकार कहिले पनी भुलेर पनी नभनु यो देशमा तानाशाही ले साशन गरुन भन्ने आफ्ना कार्यरत पूर्ण भासण लाई लगाम लगाएर राखन सिक्नुपर्छजनाचाहना को मर्म के हो त्यों कुरालाई पनी बुझ्नु अबास्यक छ "कागले कान लाग्यो भन्दैमा पची लग्न भयेन नि "बिना गृह कार्य सबिधान को कुरा गर्ने मुर्ख मनबता कहिल्यै नगरून सबिधान के हो ?जनातामा बुझाउनु अबास्यक छ हुम्ला ,जुम्ला ,कर्णाली ,जस्ता ठाउ हरु मा बिचारलाई संबोधन गर्नुपर्छ1०० जनमा ५ जनले जनेरा हुदैना राज्यको बारेमा तेसैले सरकारले संपूर्ण मंत्रीपद ,बहाली गरेको र बिविन्ना राजनितिक पाटींहरु ले गम्विर भएर सोचने बेला आइसकेको छ यो देश लाई रणसंग्राम परिणत गर्ने हो की हरियाली ,शान्ति भूमि गौतम बुदृको देश भनेर परिभाषा मात्र गर्ने हो त्यों समय आएको छ आहिले देशको कार्य बहकयोद्धाहरु को हो की भासनमा मात्र सिमित नबनाइकन काममा बढ़ी ध्यान केंद्रित होस भन्दै मेरो यो अनुरोध यहि अन्त्य गर्दछु" जननी जन्मभूमिश्च स्वोर्गाद्वापी गरीयसी "

1 comments:

Basanta says:

देशप्रेमले ओतप्रोत भएको सुन्दर विचार! सबै नेपालीमा यस्तो विचार हुनु अनिवार्य छ।