"मेरो ठाउ को एक रमणीय स्थल "

"दुधपोखरी"
लालप्रसाद गुरुङ ले धर्मसाला बनाएका थिए नुहौना को लागि दुधपोखरी आउने हरु प्राय भेदी गोठमा नै बस्ने गर्छन गोठमा वस्दा छुट्टै आनन्द आउछ त्यहाँ जादा गोठाला हरुलाई केहि समान हरु रक्सि सेल रोटि हरु लाने गर्छन त्यहाँ वस्दा सबै रातभर जागा बसी रमाइलो गर्छन सारंगी मादल बजाएर गीत गएर रमाइलो गर्छन येसरी दुध्पोखारिको यात्रा कठिन भएपनि त्यहाको दृश्य छुट्टै छ दुधपोखरी को गन्तब्य कहाँ र कसरि छ भन्ने कुरा कसैलाई पनि थाहा नभएको भनिन्छ गोठाला हरुले भन्छन दुधपोखरी एक एतिहासिक स्थल हो द्रब्य साहको जिबन संग जोडिएको छ भन्ने गरिन्छ १५ औ सताब्दी मा द्रब्य साहकी दुइ ओटा रानी मध्ये याम्फावती को लेकाली कन्दरामा मरणको कथा येस्मा रानीको मृत्यु पछि द्रब्य साहले बोक्दै जाने क्रममा रानीको स्तन त्यहाँ परेको ले त्यो दुधपोखरी रहयो भन्ने गरिन्छ आर्को कुरा परापुर्व कालमा गोठाला हरुले भेडा खोज्ने क्रममा त्यहाँ दुधको दह भेटिएको बताउछन येसरी विविन्न किसिमका कुराहरु भएपनि यो आतिनै रमणिय छ येह नुहाएर फर्कदा आखाको अगाडिनै देखिने एक ठुर्जु लेकको उत्तरमा काली पोखरी छ त्यहाँ हेर्न हुन्न भन्ने विश्वास गरिन्छ नाराम्रो हुन्छ त्यहाँ हेरेमा भन्ने रहेको छ 
देशलाई बचाई देशको सम्पतिको रक्षा गरु sandip



































